बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment