आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

टक्सार (भोजपुर)। प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एकसहित नेपालका सात टोलीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, एलएक्स सिटी मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ, नमोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर … Continue reading आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै