वर्षासँगै सूर्यविनायक-साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ। वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो। काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए। वर्षापछि सडकमा हिलोका कारण सवारीसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट … Continue reading वर्षासँगै सूर्यविनायक-साँगा सडक एकतर्फी सञ्चालन