भिरबाट लडेर छुट्टाछुट्टै ठाउँमा दुई जनाको मृत्यु
सिमकोट (हुम्ला) हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो। आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उहाँका आफन्त पूर्ण बुढाले जानकारी दिए। यस्तै पाल्पामा पनि … Continue reading भिरबाट लडेर छुट्टाछुट्टै ठाउँमा दुई जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed