‘बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन’
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताएका छन्। कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए। स्याङ्जाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिममुक्त बनाउने अभियानमा आफू लागेको बताए। उनले सिद्धार्थ … Continue reading ‘बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed