दिल्लीलाई हराउँदै गुजरात शीर्ष स्थानमा
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। अहमदाबादमा भएको खेलमा गुजरातले दिल्लीलाई ७ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले दिएको २०४ रनको लक्ष्य पछ्याएको गुजरातले चार बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो। गुजरातको जितमा जोस बटलरले उत्कृष्ट ब्याटिङ गरे। उनले ५४ बलमा ११ चौका … Continue reading दिल्लीलाई हराउँदै गुजरात शीर्ष स्थानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed