बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु
बैतडी। विद्यालयको बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षिय विष्णुराज भट्ट रहेका छन्। विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आज बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए। शिक्षक भट्टको … Continue reading बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed