एनआइसी एसिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घट्यो

काठमाडौं। एनआइसी एसिया बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेको छ । यसअवधिमा खुद नाफा ९१।८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले नाफा कमाएको थियो । सो अवधिमा बै‌कले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको … Continue reading एनआइसी एसिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घट्यो