एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमायो

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ । बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको हो । गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा बैंकको … Continue reading एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमायो