रूस र युक्रेन शान्तिका लागि सहमत हुन नसकेपछि मध्यस्थताबाट बाहिरिने ट्रम्पको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि रुस र युक्रेनले शान्ति सम्झौतामा पुग्न “धेरै गाह्रो” बनाए भने अमेरिका थप वार्ताको मध्यस्थताबाट “पछि हट्ने” बताएका छन्। शुक्रबार ओभल अफिसमा मिडियासँग कुरा गर्दै ट्रम्पले बताएअनुसार उनी “निश्चित दिनमा” युद्धविरामको अपेक्षा गरिरहेका थिएनन् तर यो “सकेसम्म चाँडो” होस् भन्ने चाहन्छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि केही घण्टा अगाडि … Continue reading रूस र युक्रेन शान्तिका लागि सहमत हुन नसकेपछि मध्यस्थताबाट बाहिरिने ट्रम्पको धम्की