गभर्नर बन्न राजीनामा दिइसकेका भट्टविरुद्ध मुद्दा, न्यायाधीश फुयाँल र पाण्डेको इजालसमा आज पेशी
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिटको सुनवाई हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा उनको रिटमा सुनवाइ हुन लागेको हो । गभर्नर बन्ने चर्चापरिचर्चाको बिचमा डा. भट्टलाई समेत विपक्षी बनाएर अधिवक्ता विशाल थापासहितले पूरक निवेदन दिएका हुन् । सरकारले संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध … Continue reading गभर्नर बन्न राजीनामा दिइसकेका भट्टविरुद्ध मुद्दा, न्यायाधीश फुयाँल र पाण्डेको इजालसमा आज पेशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed