संवेगात्मक बौद्धिकता र समृद्धि सुशासनमा यसको प्रभाव

आजको समाजमा, जहाँ तनाव, चिन्ता र भावनात्मक अशान्ति बढ्दो छ, सम्वेगात्मक वैदिकता अत्यन्तै मूल्यवान साधना हो। वैदिक मार्गदर्शनले मानिसलाई आत्म–ज्ञान, शान्ति, र सम्वेगहरूको नियन्त्रणका माध्यमबाट मानसिक र शारीरिक स्वास्थ्यको सन्तुलन कायम गर्न प्रोत्साहित गरेको छ। भावनात्मक ज्ञान अरू केही हैन, आफ्नो र अरूको भाव बुझ्न सक्ने कलामात्र हो। यसको प्रथम चरण नै बोली हो। तपाईं … Continue reading संवेगात्मक बौद्धिकता र समृद्धि सुशासनमा यसको प्रभाव