प्रचण्चको दाबी-गणतन्त्रमाथि खतरा छैन
बिराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका छन्। आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताएका हुन्। अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उनले बताए। … Continue reading प्रचण्चको दाबी-गणतन्त्रमाथि खतरा छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed