गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट हेर्न नभ्याइनेमा
काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए। उक्त रिटको पेशी न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको थियो। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका … Continue reading गभर्नर बन्न डा.भट्टको योग्यता नपुग्ने दाबीसहित दायर भएको रिट हेर्न नभ्याइनेमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed