पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा आउन केहीले रोक्दैन: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन, अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नरोक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्र नामले नभइ कामले मात्रै बच्ने धारणा राखे। ‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन … Continue reading पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई राजनीतिमा आउन केहीले रोक्दैन: प्रचण्ड