राप्रपा प्रदर्शन : अध्यक्ष लिङ्देनसहित सात जना प्रहरी नियन्त्रणमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार गरेको प्रदर्शनमा प्रहरीले अहिलेसम्म सात जनालाई नियन्त्रणमा लिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको हो। सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललाई नियन्त्रणमा लिएको हो। संसदीय दलको कार्यालयबाट निस्केपछि उनीहरुले सिंहदरबारभित्र पम्प्लेट बोकेर प्रदर्शन … Continue reading राप्रपा प्रदर्शन : अध्यक्ष लिङ्देनसहित सात जना प्रहरी नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed