निरंकुशताको कुरा गर्दा आन्दोलन हुँदैन, त्यो अपराध हो : प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त विचार प्रस्तुत गरेका हुन्। उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन … Continue reading निरंकुशताको कुरा गर्दा आन्दोलन हुँदैन, त्यो अपराध हो : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed