आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु
काठमाडौं । राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर घर फर्किरहेका एक शिक्षकको सवारी दुर्घटनामा निधन भएको छ। मनाङको नार्फु गाउँपालिका–८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान गएको हो। शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंबाट घर फर्कने क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको हो। आइतबार तनहुँको भानु … Continue reading आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed