तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।
गत चैत्र १५ गते राजाबादीको प्रदर्शनको क्रममा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ का ३४ वर्षीय सन्तोष राजावादी भन्ने सन्तोष सिलवाल छन्।
प्रतिक्रिया
Facebook Comment