बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ की २९ वर्षीया टीका विष्ट क्षेत्रीको चितवनमा उपचार भइरहेको छ। बुटवलमा खाजा घर सञ्चालन गर्दैआएकी उनीमाथि शनिबार बिहानै गोली प्रहार भएको थियो। उनलाई बुटवलमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज ल्याइएको थियो। अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार क्षेत्रीको … Continue reading बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed