पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

तानसेन । यहाँको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लु१ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको … Continue reading पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते