आजको मौसमः चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापीय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। बागमती प्रदेश, … Continue reading आजको मौसमः चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed