पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

वीरगञ्ज (पर्सा)। पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष … Continue reading पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून