सेवारो चोक : जसले आज कालो बिहान देख्यो
ताप्लेजुङ। पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए। तर त्यो यात्रा, बीचमै रोकियो-आगोको गोलामा परिणत … Continue reading सेवारो चोक : जसले आज कालो बिहान देख्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed