गायक प्रमोद खरेलको को “पीडा” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजारमा चम्किँदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पीडा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ। मुनाल … Continue reading गायक प्रमोद खरेलको को “पीडा” सार्वजनिक