काठमाडौं । ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भयो। भ्याटिकनले उनको मृत्युको पुष्टि गरेको छ। उनी लामो समयदेखि बिरामी थिए। सोमबार भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै उनी रोमन क्याथोलिक चर्चको सदस्यको रूपमा राज्याभिषेक हुने पहिलो ल्याटिन अमेरिकी भएको बताएको छ। उनको दुवै फोक्सोमा निमोनिया थियो, जसका कारण उनको अवस्था … Continue reading पोप फ्रान्सिसको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed