शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ: ऊर्जामन्त्री खड्का
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर भएको बताएका छन्। मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताए। शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। ‘प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा … Continue reading शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ: ऊर्जामन्त्री खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed