‘पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा सहजता प्रदान गरेको छ’
सुरेश भट्ट आश्रिन दोहा। नेपाली दूतावास दोहा कतारका प्रथम सचिव कृशु क्षेत्रीले पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा निकै सहजता प्रदान गरेको बताएका छन्। उनले श्रमिकहरुको सेवा प्रदानमा कुनै कन्जुस्याइँ नगरी कर्मचारीहरुले पासपोर्ट नविकरण र वितरणमा काम गरेको बताएका हुन्। ‘दैनिकजसो आउने गुनासाहरु र दूतावास परिसरमा सयौंको संख्यामा हुने भिडभाड तुलनात्मक रूपमा निकै कम भएको छ’, … Continue reading ‘पासपोर्ट नविकरणमा दूतावासले पहिले भन्दा सहजता प्रदान गरेको छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed