‘समिटर्स समिट’मा सहभागी हुने टोली थामेमा
सोलुखुम्बु। सोलुखुम्बुको थामेमा मंगलबार हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। ‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वकार्यक्रमका रूपमा लिइएको छ। ‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार आज … Continue reading ‘समिटर्स समिट’मा सहभागी हुने टोली थामेमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed