‘निर्माण भएका संरचनाको संरक्षण आवश्यक छ’

भजनी (कैलाली)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भौतिक संरचना निर्माणसँगै त्यसको सदुपयोग र संरक्षण आवश्यक पर्नेमा जोड दिएका छन्। कैलालीको टीकापुर नगरपालिका–७ स्थित बहुउद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थलको भवन उद्घाटन गर्दै उनले निर्माण भएका संरचना सदुपयोगसहित संरक्षण गर्नु सबैको दायित्व भएको बताए। उनले करोडौँ रकम खर्च गरेर संरचनाबिना योजना निर्माण हुँदा त्यसबाट राज्यको ठूलो रकम दुरुपयोग … Continue reading ‘निर्माण भएका संरचनाको संरक्षण आवश्यक छ’