लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

बनियानी (झापा) । झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख … Continue reading लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र