मर्दानी ३ मा रानी मुखर्जीको उग्र रूप प्रकट
मुम्बई। यशराज फिल्म्सबाट रानी मुखर्जीको बहुप्रतिक्षित पुलिस एक्शन थ्रिलर मर्दानीः३ को रिलिज मिति तय भएको छ । एशराज फिल्मका अनुसार २०२६ को होलीमा यो फिल्म ठूला पर्दामा आउने कन्फर्म भएको छ। सो स्टुडियोले भयंकर फर्स्ट लुक पोस्टर र आधिकारिक रिलिज मिति घोषणा गरेको छ । अभिराज मिनावालाद्वारा निर्देशित हिट फ्रेन्चाइजको तेस्रो किस्ता होली पर्वको एक … Continue reading मर्दानी ३ मा रानी मुखर्जीको उग्र रूप प्रकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed