कक्षा १२ को परीक्षा नराेक्ने परीक्षा बाेर्डकाे निर्णय

काठमाडौं। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ। शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्यौलमा परेपछि बिहान बसेकाे बोर्ड बैठकले परीक्षा नराेक्ने निर्णय लिएकाे हाे। आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। शिक्षक महासंघको आह्वानमा … Continue reading कक्षा १२ को परीक्षा नराेक्ने परीक्षा बाेर्डकाे निर्णय