राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौं। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित संघीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी संघ संगठनसँग छलफल गरेको छ। समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन्न छ वटा ट्रेड युनियनका पदाधिकारीसँग उक्त विधेयकमा समेटिनुपर्ने विषयवस्तु र त्यसको औचित्यबारे जानकारी लिन छलफल गरिएको हो। ट्रेड युनियनका तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई गएका … Continue reading राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल