शिक्षक आन्दोलनको समय फेरियो

डिसी नेपाल
९ वैशाख २०८२ १९:०१

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनको समय फेरेको छ।

महासंघले बुधबारदेखि बिहान ११ देखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जनाएको छ।

यसअगाडि शिक्षकहरूले बिहान ९ बजेदेखि नै आन्दोलन गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *