कक्षा १२ को परीक्षा सर्ने

काठमाडौं। कक्षा १२ को परीक्षा सर्ने भएको छ। वैशाख ११ देखि तय भएको परीक्षा सर्ने भएको हो। शिक्षकहरुको आन्दोलन तथा प्रधानमन्त्रीको अनुरोध पछि परीक्षा सर्ने भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्मा र शिक्षा सचिव डाक्टर दिपक काफ्लेसँगको छलफलमा परीक्षा सार्न अनुरोध गरेका थिए। अहिले बस्ने राष्ट्रिय परीक्षा बोर्डको … Continue reading कक्षा १२ को परीक्षा सर्ने