पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब
तानसेन (पाल्पा)। विद्यालय बन्द गरेर तीन हप्तादेखि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका बेला पाल्पामा भने अभिभावकले पठनपाठन गराउन भन्दै दबाब दिन थालेका छन्। लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीलाई समस्या भएको भन्दै अभिभावकले विद्यालय खोल्न विद्यालय व्यवस्थापन समितिलाई दबाब दिन थालेका हुन्। जिल्लाको माथागढी गाउँपालिका–१ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकले विद्यालयमै पुगेर व्यवस्थापन समितिलाई विद्यालय … Continue reading पाल्पामा विद्यालय खोल्न अभिभावकको दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed