जम्मु-कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २६ पर्यटक मारिए
श्रीनगर। भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ। यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन्। एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिँए र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका … Continue reading जम्मु-कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २६ पर्यटक मारिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed