‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व संकटमा’

सोलुखुम्बु। रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको संकटमा परेको बताएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा मंगलबार आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका मात्रै नभइ विश्वको भएको बताए। विकसित देशहरूले उत्सर्जन गरेका हरितगृह ग्यासका कारण … Continue reading ‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व संकटमा’