क्यान्सर पीडितलाई सहयोग गरिदिन समृद्ध युवा समाजको अपिल

डिसी नेपाल
१० वैशाख २०८२ १४:२०

काठमाडाैं। समृद्ध युवा समाज गोरखाले बारपाक सुलिकोट गाउँपालिका-५, थाले स्थायी घर भई काठमाडौ पुरानो गुह्हेश्वरी बस्दै आएकी योग बिलास पोखरेलको श्रीमती बर्ष ४२ कि रिता पोखरेलको स्तन क्यान्सर उपचारका लागि सहयोग अपिल गरेको हो।

भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारत रिताको स्तनको क्यान्सर, फोक्सो र टाउको समेतमा समस्या देखिपछि बिरामीलाई नियमित किमो चढाईराख्नु पर्ने हुँदा निज बिरामीको परिवारको आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारमा आर्थिक अभावका कारण समस्या आएकाले बिरामीको जीवन रक्षाको लागि युवा समाजले सहयोगी मनहरुलाइ आर्थिक सहयोग गरिदिन आग्रह गरेको हो।

समजका अध्यक्ष राजेन्द्र राइमाझीका भन्छन्-स्थानीय स्तरमा र समाजका सदस्यहरुबाट सहयोग जुटाएर विरामिको उपचारमा सहयोग गरिरहेका छौँ। अब नियमित उपचार र किमोका लागि ठुलै धनरासीको आवश्यकता पर्ने भएकाले हारगुहार गर्नुपर्ने भएको बताउँदै सहयोगी दताहरुले निम्न खाता नम्बर /QR मा रकम जम्मा गरि आर्थिक सहयोग गरिदिनु हुन देश बिदेशमा रहनुहुने सहयोगी मनहरुमा हार्दिक अपिल गर्दछौं।’

सहयोगको लागि

बिमारीको श्रीमान योग बिलास पोखरेल

नेपाल इन्भेस्टमेन्ट मेघा बैक लि, धुम्बाराही

खाता नं. ०२९०५०८०२५९९३४

फोन नम्बर: ९८६१९१७७४०




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *