शिक्षकलाई आन्दोलन फिर्ता लिन एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वैशाखको अन्तिमसम्म संसद्बाट शिक्षा विधेयक पारित हुने बताएका छन्। बुधबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने बताएका हुन्। उनले शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरेका छन्। ‘शिक्षक … Continue reading शिक्षकलाई आन्दोलन फिर्ता लिन एमालेको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed