कश्मीरमा भएको आक्रमणमा संलग्न आतंकवादीहरूको तस्वीर जारी
काठमाडौं । भारतका सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन्। उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताइएको छ। गुप्तचर स्रोतहरूले यस आक्रमणको मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्। लश्कर-ए-तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले आक्रमणको जिम्मेवारी लिएको छ। यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले … Continue reading कश्मीरमा भएको आक्रमणमा संलग्न आतंकवादीहरूको तस्वीर जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed