कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ।
वैशाख २१ देखि जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। यसअघि वैशाख ११ देखि परीक्षा हुने तय भएको थियो। तर शिक्षक आन्दोलनका कारण बोर्डले मंगलबार परीक्षा सार्ने निर्णय गरेको थियो।
प्रतिक्रिया
Facebook Comment