मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । यहाँको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। बा ५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका … Continue reading मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते