तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

काठमाडौं। काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले … Continue reading तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप