कामपाले थाल्यो सहकारीको अनुगमन

काठमाडौं। काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन सुरू गरेको छ। कामपा सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गत चैतदेखि नै अनुगमन सुरू गरेको हो। प्रमुख ढकालका अनुसार अहिलेसम्म १० वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ। यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य छ। अनुगमनका लागि ५६ वटा सूचक … Continue reading कामपाले थाल्यो सहकारीको अनुगमन