श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
काठमाडौं। शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन्। यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। काठमाडौं परिसरको प्रहरी टोलीले … Continue reading श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed