भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

काठमाडौं। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्। यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइ ४८ घण्टा भित्र देश छोड्न निर्देशन पनि दिएको छ।। भारतले पाकिस्तानमा … Continue reading भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द