पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं। स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो। बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो। यस जितसँगै पोखराले उपाधिका लागि अब साविक विजेता … Continue reading पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा