‘डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउछौँ’

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउने बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि आयोजित ‘डिजिटल कर्णाली कन्क्लेभ’को आज समापन समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले कन्क्लेभको निष्कर्षले डिजिटल कर्णाली निर्माणमा सबैको सहयोग आवश्यकता रहेको बताए। भोट सम्झेर नीति बनाउने प्रवृत्तिले कर्णालीको सुधार … Continue reading ‘डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउछौँ’